संबाद

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

स्याङ्जामा जुवा खेल्ने ७ जना पक्राउ

असोज -४ स्याङ्जामा जुवा खेल्ने ७ जनाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा असोज गते बेलुका ५ बजेको समयमा पुतलीबजार नगरपालिका वडा नम्बर १३ भालुकुनामा तुल बहादुर थापाको घरमा खानतलासी गर्दा जुवा खेलिरहेका तुल बहादुर थापा सहित ७ जनालाई...

स्याङ्जाको वालिङमा एकसय घरमा एक घर–एक धारा

स्याङ्जाको वालिङमा एकसय घरमा एक घर–एक धारा

तोलाकान्त बगाले वालिङ भदौ -७ ब्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका यहाँका नागरिकका घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. २ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एकसय घरधुरीमा एक घर–एक धारा...

रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा बिरामीको चाप बढ्दो

रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा बिरामीको चाप बढ्दो

चुरामणि तिमिल्सिना साउन -२९ . रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडी गुल्मीमा वर्षाको समय सुरु भएदेखी विरामीहरुको चाप बढिरहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. विकास पन्थीले जानकारी दिनुभयो। पाल्पाको अर्गली कुसेनी , रिब्दीकोटको जोगिथुम स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चन्डिभन्ज्याङ ,...

नेपालमा अवको एक हप्ता  वर्षा हुने

आज धेरै ठाउँमा वर्षाको सम्भावना

साउन -२९। आज देशका धेरैै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले आज धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिकै रहेको छ । यसले...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा आज १०३ जना कोरोना संक्रमित थपिए

साउन -२४ स्याङ्जामा पछिल्लो २४ घण्टामा १०३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न पालिकाका ५० जना महिला र ५३ जना पुरुष गरि १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

कोरोना संक्रमितको सङ्ख्या बढेको भन्दै स्याङ्जामा साउन-३२ गते सम्म निषेधाज्ञा थप

कोरोना संक्रमितको सङ्ख्या बढेको भन्दै स्याङ्जामा साउन-३२ गते सम्म निषेधाज्ञा थप

साउन -२१ स्याङ्जा- जिल्लामा कोभिड संक्रमितहरुको सङ्ख्या बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले साउन ३२ गते सम्म निषेधाज्ञा थप गरेको छ। संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७८।०१।१३ को निर्णय तथा जिल्ला सुरक्षा समिति स्याङ्जाको मिति...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा एकै दिन ६७ जना कोरोना संक्रमित थपिए

साउन-२० स्याङ्जामा एकै दिन ६७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाका २८ जना महिला र ३९ जना पुरुष गरि एकै दिन ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज...

गुल्मीको सत्यवतीमा ९० दिने तालिमको  समापन

गुल्मीको सत्यवतीमा ९० दिने तालिमको समापन

चुरामणि तिमिल्सिना साउन -२० गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकमा गरीवी निवारणका लागि लघुउद्यम विकासको ९० दिने तालिमको एक कार्यक्रम विच समापन गरिएको हो । नया उद्यमी र पुराना उद्यमी गरि १२० जनालाई सिलाइ बुनाइ , होमस्टे ,सन्चालन ,च्याउ...

पाल्पामा सवारी दुर्घटना हुँदा चार जना घाइते

सिद्धबाबा पहिरोमा स्याङ्जाका एक जनाको मृत्यु ,अन्य एक जना घाइते

साउन -१९ पाल्पा - हिजो राति करिब ७:२५ बजेको समयमा लु २ च ७३८७ नम्बरको पिकअप जिप सिद्धबाबा मन्दिर नजिकैको पहिरोमा पुरिदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएको छन् । पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको...

गुल्मीको सत्यवती गाउँपालिका द्वाराकृषकलाई अनुदानमा कृषि सामग्री वितरण

गुल्मीको सत्यवती गाउँपालिका द्वाराकृषकलाई अनुदानमा कृषि सामग्री वितरण

चुरामणि तिमिल्सिना साउन -१८ गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गाउँमा रहेको उन्नत पशुपालक तथा उत्पादन कृषक समुहलाई सामाग्री हस्तान्तरण तथा अनुदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष देवि प्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष...

Page 2 of 5 1 2 3 5
ट्रेन्डिङ