स्याङ्जामा जुवा खेल्ने ७ जना पक्राउ

32
SHARES
269
VIEWS

असोज -४
स्याङ्जामा जुवा खेल्ने ७ जनाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा असोज गते बेलुका ५ बजेको समयमा पुतलीबजार नगरपालिका वडा नम्बर १३ भालुकुनामा तुल बहादुर थापाको घरमा खानतलासी गर्दा जुवा खेलिरहेका तुल बहादुर थापा सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। जुवा खेलिरहेको स्थानबाट नगद रु ६६,५६५ र २१३ पत्ती तास बरामद गरिएको सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। पक्राउ परेका ७ जना विरुद्ध मुद्दा  दर्ता गरि ७ दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार