पुस -२९
स्याङ्जामा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुन चौपारी गाउँपालिका वडा नम्बर १ एका ५० सुर्य वहादुर रोका रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ। प्रहरीले रोकालाई साउन २५ गते ३८ वर्षीया एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो। घटनाका सम्बन्ध मा जिल्ला अदालत स्याङ्जा बाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।



















Discussion about this post