स्याङ्जामा एकै दिन ६७ जना कोरोना संक्रमित थपिए

51
SHARES
427
VIEWS

साउन-२०

स्याङ्जामा एकै दिन ६७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाका २८ जना महिला र ३९ जना पुरुष गरि एकै दिन ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ६७ जना गरि जिल्लामा कोरोना संक्रमितको कुल सङ्ख्या ५४४६ जना पुगेको छ। हाल जिल्लामा ५८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार