स्याङ्जामा आज १०३ जना कोरोना संक्रमित थपिए

49
SHARES
407
VIEWS

साउन -२४
स्याङ्जामा पछिल्लो २४ घण्टामा १०३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न पालिकाका ५० जना महिला र ५३ जना पुरुष गरि १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार