संबाद

सामूहिक पहलबाट विकास सम्भव छ – नगर प्रमुख खाँण

आलोचनालाई अवसरमा बदलौंं- नगर प्रमुख खाँण

तोलाकान्त बगाले वालिङ, १८ साउन । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले आलोचनालाई अवसरकोरुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरुको दुई दिने वार्षिक समीक्षा...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

साउन -१५ स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर १३ कि ४३ वर्षीया महिला र वडा नखुलेको सोही नगरपालिकाका ४५ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले नियमित...

सामूहिक पहलबाट विकास सम्भव छ – नगर प्रमुख खाँण

सामूहिक पहलबाट विकास सम्भव छ – नगर प्रमुख खाँण

तोलाकान्त बगाले वालिङ, १५ साउन । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सामूहिक पहलबाट विकास सम्भव भएको बताउनुभएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरुको वार्षिक समीक्षा कार्यक्रममा बोल्नुहुँदै...

गुल्मीको ग्वादी यादुङ बेशिका चौर जाने सडक १३ दिन पश्चात् सुचारू

गुल्मीको ग्वादी यादुङ बेशिका चौर जाने सडक १३ दिन पश्चात् सुचारू

चुरामणि तिमिल्सिना साउन -१४। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादी-याडुङ बेसिकाचौर जानेसडक खण्ड १३ दिनपछी सुचारु भएको छ। रुरु एफएम तथा विभिन्न अनलाइनबाट समाचार प्रसारण तथा प्रकाशन भए पश्चात् सडक सुचारु गर्न गाउँपालिका अगाडि बढेको समाचारमा उल्लेख गरिएको छ...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

नेपालमा थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिए

साउन -८ नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा थप ३५ जना कोरोना संक्रमित थपिए

साउन -१ पछिल्लो २४ घण्टामा स्याङ्जामा ३५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका २१ महिला र १४ जना पुरुष गरि ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ३५ जना संगै स्याङ्जामा...

रुखबाट लडेर घाइते भएका गुल्मीका प्रताप मगरलाई आर्थिक सहयोग

रुखबाट लडेर घाइते भएका गुल्मीका प्रताप मगरलाई आर्थिक सहयोग

चुरामणि तिमिल्सिना गुल्मी -साउन -१।गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १रिडी बजार निवासी प्रताप मगरको असार २४ गते आँप टिप्ने क्रममा बुटाबाट खसेर हात खुट्टामा गम्भीर चोटपटक लागेपछि रुरु प्राथमिक स्वास्थ्य केन्द्र्का डा. बिकास पन्थी, वडा नम्बर १ का वडा अध्यक्ष...

वालिङका उदाहरणीय कृषि उद्यमीहरु पुरस्कृत, कृषकहरुले पाए कृषि औजार

वालिङका उदाहरणीय कृषि उद्यमीहरु पुरस्कृत, कृषकहरुले पाए कृषि औजार

वालिङ असार-२३ कृषि कर्म मार्फत उदाहरणीय व्यक्ति बनेका वालिङका उद्यमीहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट व्यवसायीक सोचलाई व्यवहारमा उतार्न सफल भएको भन्दै उनीहरुलाई नगद सहित पुरस्कृत गरिएको वालिङ नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले...

वालिङ नगरपालिकाको बजेट रु. ७८ करोड बढी

वालिङ नगरपालिकाको बजेट रु. ७८ करोड बढी

तोलाकान्त बगाले वालिङ, ९ असार । स्याङ्जाको वालिङ नगरपालिकाको आज सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु. ७८ करोड १४ लाख ७६ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक...

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

असार ९ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्नो नवौ गाउँ सभा मार्फत २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो। अध्यक्ष खिम थापाद्वारा सार्वजनिक गरिएको नीति...

Page 3 of 5 1 2 3 4 5
ट्रेन्डिङ