स्याङ्जामा थप ३५ जना कोरोना संक्रमित थपिए

22
SHARES
182
VIEWS

साउन -१

पछिल्लो २४ घण्टामा स्याङ्जामा ३५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका २१ महिला र १४ जना पुरुष गरि ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ३५ जना संगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ४ हजार ६२६ जना पुगेको छ। जिल्लामा हाल १४४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ४ हजार ३१६ जना निको भएर घर फर्किसकेका छन् । निषेधाज्ञा खुकुलो पारिए संगै स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार