स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

28
SHARES
236
VIEWS

साउन -१५
स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर १३ कि ४३ वर्षीया महिला र वडा नखुलेको सोही नगरपालिकाका ४५ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले नियमित प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। आज थप दुई गरि स्याङ्जामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या १२९ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार