कालिगण्डकी पोष्ट

जलविद्युत केन्द्रको ड्याम हुँदै हलुका सवारीलाई बिहान ६ देखि बेलुका ६ बजे सम्म आवतजावतका लागि खुला

जलविद्युत केन्द्रको ड्याम हुँदै हलुका सवारीलाई बिहान ६ देखि बेलुका ६ बजे सम्म आवतजावतका लागि खुला

मिन थापा मगर मिर्मी - १७ असोज २०८३ , अवरुद्व स्याङ्जा–गुल्मी सडकमा हलुका सवारी साधनलाई ड्याम हुँदै आवतजावतका लागि खुला गरिने सहमती जुटेको छ । एम्बुलेन्स सेवाका लागि भने चौबिसै घण्टा खुल्ला रहनेछ । गत असोज ११ गते कालीगण्डकी नदीमा...

दर्शकको मनमा हिट बन्यो खेम सेन्चुरीको “बाहुन बाजे” बिनोद भण्डारीको कथाले दर्शकलाइ रोमान्स…..

दर्शकको मनमा हिट बन्यो खेम सेन्चुरीको “बाहुन बाजे” बिनोद भण्डारीको कथाले दर्शकलाइ रोमान्स…..

सुमन ढकाल:-असोज-१२,काठमाण्डौ। लोक सांगीतिक पाटोमा एकक्षत्र गायन सर्जकको रुपमा खेम सेन्चुरीको यो सृजनाले दर्शकको मन निकै तानिएको छ। लगत्तै तिज सकिदै गर्दा यतिबेला बाहुन बाजेको रौनक चौतर्फि छ। टिकटक देखि युटुवसम्म गीतले तहल्का पिटेको छ। खेमकै शब्द लयमा रहेको गीत...

प्रकृतिको खानी सत्यवती क्षेत्र गुल्मी

प्रकृतिको खानी सत्यवती क्षेत्र गुल्मी

यम सोमै गुल्मीको सत्यवती गाउँपालिकामा अवस्थित सत्यवती क्षेत्र प्रकृति प्रेमीहरुको लागि आकर्षक गन्तव्य बन्न पुगेको छ। उक्त क्षेत्र प्राकृतिक रुपले मात्र महत्त्वपूर्ण नभई धार्मिक रुपले समेत महत्त्वपूर्ण रहेको छ। सत्यवती बज्यैको मन्दिर पनि यहीँ स्थानमा अवस्थित भएकोले यस क्षेत्रको गरिमा...

रामपुर ९ का जेष्ठ नागरिक सम्मानित

रामपुर ९ का जेष्ठ नागरिक सम्मानित

पाल्पा, रामपुर नगरपालिका वडा नं.९ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ रामपुर ९ पाल्पाको आयोजना र ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सोमवार वडाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।   समितिले वडा भित्रका ७५ वर्ष...

युटुव देखि टिकटकसम्म भाईरल इश्वर सिंहको”घडिको सुई उल्टो घुमेर”…..

युटुव देखि टिकटकसम्म भाईरल इश्वर सिंहको”घडिको सुई उल्टो घुमेर”…..

सुमन ढकाल,जेठ-१३ काठमाण्डौ। गायक सर्जक इश्वर सिंहको स्वर तथा लयमा "घडिको सुई उल्टो घुमेर" बजारमा चर्चामा छ। सर्जक शिव अखेलीको शब्दमा गायिका कालिका रोका मगरको स्वर छ। बाग्लुडंका गायक सिंहको स्वर निकै मिठो रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। यतिबेला...

देश विदेशमा देखिएको समाजको चित्रण “के भयो जगतमा” बजारमा…

देश विदेशमा देखिएको समाजको चित्रण “के भयो जगतमा” बजारमा…

सुमन ढकाल,वैशाख-१४। लोकप्रिय गायक सर्जक मिन प्रकाश ओलीको देशभक्ति गीत "के भयो जगतमा" बजारमा आएको छ। मिन प्रकाश ओलीको लय शब्द तथा स्वर र अन्जिता विश्वकर्माको गायिका आवाजमा गीत बजारमा छ। यतिबेला अत्याधिक समस्या देखिएको अन्तराष्ट्रिय बजार र स्वदेशका समस्याको...

रामपुर नगरपालिकाद्वारा शसस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

रामपुर नगरपालिकाद्वारा शसस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

पाल्पा, रामपुर नगरपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन शसस्त्र प्रहरी बललाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। नगरपालिकाले शसस्त्र प्रहरी बल नेपाल, नं. ३५ गुल्म तानसेनलाई बाढी, पहिरो, आगलागी लगायत विभिन्न विपद्को समयमा  उद्धारका लागि प्रयोग हुने सामग्री उपलब्ध गराएको हो। नगरपालिकाले...

क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वपक्षिय छलफल

क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वपक्षिय छलफल

  पाल्पा, रामपुर  नगरपालिकाले क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वदलिय तथा सर्वपक्षिय छलफल गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरी सरोकारवालाहरु संग छलफल गरेको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख ३ गते जारी गरेको गाउँपालिका...

मिन प्रकाश ओलीको “आज मलाइ बौजुले” बजारमा

मिन प्रकाश ओलीको “आज मलाइ बौजुले” बजारमा

सुमन ढकाल। लोकप्रिय सर्जक तथा गायक मिन प्रकाश ओलीको लय शब्द तथा स्वरमा "आज मलाइ बौजुले" देउडा गीत बजारमा आएको छ। विराज कुवरको पनि गीतमा स्वर छ।गीत पश्चिम भेगमा बज्ने ठेट भाका समेटेको छ। पहिरन पहिचानको हिसावमा बनेको गीतले दर्शकको...

धनञ्जय रेग्मी स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

धनञ्जय रेग्मी स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

स्याङ्जा, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. धनञ्जय रेग्मी स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। २९ हजार ७१ मत लेराएर उनी विजयी भएका हुन्।

(more…)