स्याङ्जामा बिहान ६ बजे देखि बेलुका ८ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने

29
SHARES
238
VIEWS

कार्तिक -१८
स्याङ्जामा बिहान ६ बजे देखि बेलुका ८ बजे सम्म मात्र देउसी भैलो खेल्ने पाइने जिल्ला प्रशासन स्याङ्जाले जनाएको छ।

देउसी भैले खेल्दा २५ जना भन्दा बढीको समूहमा खेल्न नपाइने तथा स्वास्थ्य मापदण्डका नियम पालना गर्न समेत आदेश दिइएको छ। साथै चाडपर्वका समयमा जुवातास खेल्न तथा पटका पड्काउन समेत निषेध गरिएको जारी सूचनामा उल्लेख गरिएको छ। आदेशको उल्लंघन हुने कुनै गतिविधि भएको पाइएमा कानुन बमोजिम कार्वाही हुने समेत सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार