पाल्पामा बरको रुख ढल्दा एक जनाको मृत्यु

20
SHARES
163
VIEWS

कार्तिक -१८

पाल्पाको अर्गली कालीगण्डकी करिडोरबाटो हिड्ने क्रममा अचानक रुपमा बरको रुख ढलेर पाल्पा अर्गलीका ५६ बर्षका लक्षमण पाण्डेको घटना स्थलमामै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ

तानसेन नगरपालिका वडा न १२ छेर्लुङ आफन्तीकोमा घोत मिसाउन जादा चिदिगार स्थानमा माथीबाट बरको रुख ढलेर कुरुङ खोलामा पुगेका पाण्डेलाई केही तल सम्म खोलाले बगाएर लगेको र मृत्यु भएको प्रहरी जनाएको छ।। पाण्डेको शवलाई जिल्ला प्रहरी कार्यलय पाल्पा र प्रहरी चौकी अर्गलीले पोस्टमार्टको लागि पाल्पा लाने तयारी गरिरहेको तानसेन नगर पालिका वडा न १४ का वडा सदस्य बिष्णु रेग्मीले जान्कारी दिनु भयो।

पाण्डेका २ छोरा ३ छोरी र १ श्रीमती रहेको ऋिषीराम पाण्डेले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार