मृगौला पीडित दिल बहादुर बिकलाई आर्थिक सहयोग प्रदान

42
SHARES
354
VIEWS

जेठ -१

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ निवासी ६० वर्षका मृगौला पीडित दिल बहादुर बिकलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

कोटाकोट मगर सेवा समाजको पहलमा संकलित रकम रु ३८, ४७५ उनका छोरा भक्त बहादुर बिकलाई समाजका पदाधिकारीहरुद्वारा हस्तान्तरण गरिएको कोटाकोट मगर सेवा समाजका सचिब एक बहादुर रानाले जानकारी दिनु भयो।

आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका बिक बिगत ३ महिना देखि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार