चुनावभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक

18
SHARES
147
VIEWS

अर्घाखाँची ।
स्थानीय निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाइएको छ । निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध गरिएको हो । निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीको भनाइ छ ।

सदरमुकाम सन्धिखर्कमा बसेको सर्वपक्षीय वैठकले निर्वाचन अवघिभर मदिरा प्रयोगमा कडाई गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार