बुध, असार ९, २०७८
बुध, असार ९, २०७८

नेपालमा थप ३३०९ जना कोरोना संक्रमित थपिए

कार्तिक १९, नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको सङ्ख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। देशभरका विभिन्न प्रयोगशालामा कुल १३,१४४ वटा नमुना परिक्षा गरिएको थियो। यस्तै गरि ३ हजार ८४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणका कारण थप ३० जनाको मृत्युु भएको छ। यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको सङ्ख्या १०३४ जना पुगेको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार