कुणादी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा नामदेव

26
SHARES
218
VIEWS

माघ २२
चुरामणि तिमिल्सिना

गुल्मीको कुणादी सामुदायिक वन उपभोक्ता समूह सत्यवती गाउँपालिका वडा न१अस्लेवा अध्यक्षमा नामदेव पाण्डे चयन हुनु भएको छ।
यस्तै उपाध्यक्षमा गोपाल प्रसाद पाण्डे, सचिवमा यज्ञ बहादुर पाण्डे कोषाध्यक्षमा नारायण प्रसाद श्रेष्ठ रहनु भएको छ ।

पुनर्गठित समितिले पारिस्वर ढकाल भिमलाल पाण्डे ,तोयनाथ पाण्डे , गोपाल पाण्डे र मुक्तिराम पाण्डे लाई सल्लाहकार समितिमा समेत चयन गरेको हो । सामुदायिक बनको संरक्षणको लागि समितिका पधाधीकारी मात्र नभइ स्थानियको अगुवाइ हुनु पर्ने , चोरी निकासी बन्द गर्न पर्ने लगायतका विषयमा चर्चा गरिएको थियो ।

समितिका अध्यक्ष तोयनाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थिथो । यश भेगकै सबैभन्दा धेरै क्षेत्र फलका रुपमा यो बनरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार