रमेश परियारको रचनामा खेम सेन्चुरी कविता खत्रीको “नमस्ते ढोगदिया”..

16
SHARES
134
VIEWS

सुमन ढकाल।
रमेश परियारको शब्द लयमा नयाँ गीत “नमस्ते ढोगदिया” बजारमा आएको छ। खेम सेन्चुरी र कविता खत्रीको आवाजमा खत्रीकै निर्माता रहेको खत्रीकै युटुव च्यानलवाट बाहिरिएको छ।

केहि समय अघि यो शब्द सामाजिक संजाल देखि टिकटक तिर चर्चा भइरहेको थियो। अशोक विश्वकर्माले निर्देशन गरेको भिडियोलाइ अजय रेग्मीले छायाँकन प्रविन भट्टले सम्पादन गरेका हुन् भने उषा उप्रेती र पुष्प खड्काले अभिनय गरेका हुन्। गीत संगै भिडियो पनि मनोरन्जनात्मक रहेको प्रतिकृया दर्शकले दिइरहेका छन्। हाल गीतले लोकप्रियता कमाइरहेको छ।
पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार