नविन परियारको लयमा खेम सेन्चुरी र कला लम्सालको “रेलै सरर”…

14
SHARES
119
VIEWS

सुमन ढकाल।
खेम सेन्चुरी र कला लम्सालले गाएको “जाम भो हिड रेलै सरर” बोलको गीत बजारमा आएको छ। नविन परियारले लय गरेको गीतलाइ नेत्र अर्यालको रचना छ। गीतले रेलै सरर भन्दै माया प्रेमको भाव प्रस्तुत गरेको छ।

गीत आफैमा मिठो बनेको दर्शकले नियालिरहेका छन्। रजनी गुरुडं हरि गैरे र कला लम्सालको अभिनय रहेको म्युजिक भिडियोलाइ मौसम हिमालीले निर्देशन गरेका छन्। कला लम्सालको युटुववाट गीत सार्वजनिक गरिएको छ।
पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार