केपी न्यौपाने र शान्ति श्री परियारको स्वरमा “चुप्पा चुप्पा” बजारमा

13
SHARES
112
VIEWS

सुमन ढकाल।
केपी न्यौपानेको “चुप्पा चुप्पा” बोलको गीत बजारमा आएको छ। न्यौपाने र शान्ति श्रि परियारको गीतमा आवाज छ।

विष्णु न्यौपानेको शब्द लयमा रहेको गीत केपी न्यौपानेकै निर्माणमा बनेको हो। गीत निकै राम्रो बनेको छ। माया प्रिमको कुरा मिसिइ मायालुलाइ चुप्पा भन्दै गीतको ठेगोमा गाइएको छ।मिठा शब्द संगै लय पनि मनोरन्जनात्मक बनेको छ।

भिडियोमा सन्चिता बोलाखे र बद्री तिवारीको अभिनय रहेको छ।देव दोर्जे लामाको छायाँकन,जेरी भण्डारीको कोरियोग्राफी निर्देशनमा रहेको भिडियोलाइ सुजन कोइरालाले सम्पादन गरेका हुन्। सेलिन कृयशनको युटुव वाट गीत विश्वभर सार्वजनिक भएको छ।

पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार