रुपेश न्यौपानेको “सिन्दुर मेरै हो” बजारमा…

19
SHARES
159
VIEWS

सुमन ढकाल।
गायक सर्जक रुपेश न्यौपानेको स्वर र रचनामा बनेको “सिन्दुर मेरै हो” बोलको गीत बजारमा आएको छ। तारानाथ आचार्यले यस गीतको संगीत संयोजन गरेका हुन्। अडियोको फाटतर्फ हरेक शब्द चयन देखि स्वर सम्म मिठापन देखिएको छ।

गीतलाइ श्रोताले मन पराउने आकलन गरिएको छ। सुन्दा रुवाउने लयले मन छोएको छ।भिडियो तर्फ मोडल जुना गुरुडं र देवेन्द्र बब्लुको अभिनय संगै सागर ज्ञवालीले कथा/ निर्देशन गरेका हुन्। रुपेश न्यौपाने अफिसियल युटुववाट रिलिज “सिन्दुर मेरै हो” अमृत चापागाइले सम्पादन गरेका हुन् भने नारायण जिसिले भिडियो खिचेका हुन्। न्यौपानेका आधिरातैमा, रुदै रुदै गीत लोकप्रिय छन्।

पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार