गायक अभिषेक लम्साल र सिम्रन परियारको मन मिल्ने दौतरी..
सुमन ढकाल। गायक अभिषेक लम्साल र गायीका सिम्रन परियारको आवाजमा नयाँ गीत "मन मिल्ने दौतरी" सार्वजनिक भएको छ। गीतमा महेन्द्र सापकोटा र प्रदीप प्रजाको शब्द छ भने लम्सालकै लय छ। म्युजिक भिडियोमा प्रदीप प्रजा र अर्चना त्रिपाठीको अभिनय छ। भिडियो...














