भाईरल रन्जिता बिक र नन्दु परियारको स्वरमा “अमिलो अंगुर” (भिडियो)
सुमन ढकाल। भाइरल रन्जिता बिक र नन्दु परियारको स्वरमा अमिलो अंगुर बोलको गीत नन्दुकै युटुवबाट बजारमा आएको छ। बिक्रम वावु विश्वकर्माको शब्द रहेको गीतलाइ नन्दुले लय गरेका हुन्। मिठो प्रतिभा भएकी रन्जिता अर्घाखाचीबाट गीत गाउन काठमाण्डौ आएकी हुन्। गीत वान...














