सुमन ढकालको रचना कल्पना र यमको “छाता बर्खे झरीमा” बजारमा
"छाता बर्खे झरीमा" बोल गीत सोमबार सार्वजनिक गरिएको छ।गीतलाइ शब्द संगीत सुमन ढकालले गरेका छन्। गीतलाइ बैतडीकि कल्पना विष्ट र यम सोमैले आवाज दिएका छन्। गीत पवन परियारले एरेन्ज गरेका हुन्। गीतले राम्रो प्रतिकृया पाउदै गइरहेको छ। सर्जक ढकालको केही...













