अर्जुन सापकोटा मणि सापकोटा स्मृति र सरुको तिज गीत “बिग्रिएको मान्छे”बजारमा

33
SHARES
271
VIEWS

सुमन ढकाल, काठमाडौँ।
गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन् । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गायक मणि सापकोटा अर्जुन सापकोटा गायिका सरु अछामी स्मृति मफ्चनको आवाजमा नयाँ तिज “बिग्रेको मान्छे” बजारमा आएको छ। गीतको शब्द रचना तथा लय मणि सापकोटाको रहेको छ ।

गीत निकै मिठो तथा समय सान्दर्भिक बनेको देख्न सकीन्छ।
गीतको भाव गीतको शब्द चयनमा निकै रस रंगसंगै अति मार्मीक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन् । बिग्रिएको मान्छे बोलको गीतले पुराना गितको झल्को मेटाईदिएको छ। घरको कल झगडा संगै खानपिनका विषयबस्तु मिसाएर बनाएको गीतमा उस्तै मिठा शब्द बनेका छन् । गीतको लयमा पनि निकै माधुर्यता मिसिएको छ।

जहाँ धुन बज्छ त्यहा रमझम हुन्छ । जहाँ शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गर्नेछन् । गीतको कथा बाहुनको पाटो जड्याहाको पाटो लाइ समेटेर बनाइएको छ । दिनकै भट्टी को बास जाड रक्सि खाइरहने बाहुन को चरित्र कहा सम्म हुन्छ भन्ने कुरा गीतमा दर्साइएको छ।

गीतको भिडियो तर्फ इश्वर सापकोटा प्रिया कार्की अमृता भट्ट सुशन कोइराला सुनिता मगर निर्जला पौडेल गुमी घर्ति मगरको अभिनय रहेको छ। भिडियोलाइ मदन खड्काले निर्गेदेशन रेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन/कलर गरेका हुन् भने छायांकन राम केसीको रहेको छ।
म्यूजीक भिडियो अर्जुन सापकोटा युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो। गीतलाइ बधाई सहित सफलताको शुभकामना ।
पुरा भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार