गायक सागर बिसिलाइ म्युजिक खबर अवार्ड प्रदान..

25
SHARES
206
VIEWS

सुमन ढकाल। लोक गायक सागर बिसिलाइ सर्वोत्कृष्ठ प्रत्यक्ष दोहोरीको गायक विधाबाट म्युजिक खबर अवार्ड प्रदान गरिएको छ। विसि लाइभ दोहोरी गायनमा पनि निकै अब्बल मानिन्छन्। ११ औ म्युजिक खबर अवार्ड २०८० उनले हात पारेका छन्।

११ बर्ष अघि लोक गायनमा आफ्नो अदभुत कला जमाइरहेका विसिको “बनको जडिबुटि” गीतले चर्चा पाएको थियो।अवार्ड कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार