निश्चल दवाडीको सृजना र आवाजमा “गंगे गोठालो”

37
SHARES
306
VIEWS

सुमन ढकाल। निश्चल दवाडीको शब्द लय तथा आवाजमा “गंगे गोठालो” बोलको गीत दवाडीकै युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको छ।

गीत मिठो बनेको छ। मन भित्रका वेदना अनि मायामा जोडिएका त्यो भित्रका कथा समेटि गीत दरशाइएको छ। गीतलाइ छोटो समयमा मन पराउने आकलन गरिएको छ। भिडियोमा जेरी भण्डारी सरिता ढुंगाना संगै धेरैको अभिनय जोडिएको छ। दिपक गरि टिमको छायांकन अमृत चापागाइको सम्पादन रहेको भिडियोलाइ निश्चल दवाडीको निर्देशन रहेको छ।
पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार