यस्तो बन्यो गणेश अधिकारी र शान्ति श्री परियारको “हतियार” (भिडियो सहित)

28
SHARES
237
VIEWS

काठमाण्डौ । आफ्नो उत्कृष्ट शब्द तथा लयबाट सबै माझ चर्चामा रहेका गायक गणेश अधिकारीले निर्देशन गर्ने कामको पनि सुरुवात गरेका छन । उनै अधिकारीले निर्देशन गरेको नयाँ गीत सार्वजनिक भएसँगै उनको परीक्षाको घडि पनि सुरु भएको छ ।

भर्खर मात्र जीवन साथी युउटुव च्यानलबाट सार्वजनिक भएको उनको सो गीत हतियारमा अधिकारीले निकै उत्कृष्ट काम गरेका छन । अधिकारीकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा आवाजमा शान्ती श्री परियारले साथ दिएकी छन । माया प्रेमलाई विषय बनाएर गीतको अडियो र भिडियो तयार पारिएको छ । गीत हेर्न सुरु गर्ने दर्शकलाई अन्तिम सम्म बाधेर राख्ने काम गीतले गर्दछ । गीतमा गणेश अधिकरी,सारिका केसी र दिपक खत्रीको मनमोहक अभिनय रहेको छ ।

आँफुहरुले अत्यन्तै मेहनत गरेको बताउँदै गीतले सबै दर्शक स्रोताको माया पाउनेमा आशावादी रहेको निर्माण युनिटले जनाएको छ । गीतको आर्थिक सन्देश समेत मिडिया सारथी रहेको छ । गीतको प्रस्तुत कर्ता जीवन कँडेलले पनि गीत सार्वजनिक भएको छोटो समयमै सबैबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार