पाल्पामा शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण

13
SHARES
107
VIEWS

बिष्णु पाण्डेय कार्तिक-८, पाल्पा – जिल्लामा शुक्रबार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका २८ पुरुष र ७ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो
तानसेन नगरपालिकाका १२, पूर्वखोला गाउँपालिकाका १६, रामपुरका २ जना, बगनासकालीका २ जना, माथागढी, तिनाउ र रिब्दीकोट गाउँपालिकाका १÷१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पाल्पामा शुक्रबार १३ जनाले कोरोना भाईरस जितेर घर फिर्ता भएका छन् ।,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार