भाइरल बाल गायिका कल्पना विष्टको “डालीमा बसेछ चरी”बजारमा..

17
SHARES
143
VIEWS

सुमन ढकाल।
भाइरल बाल गायिका कल्पना विष्टको डालीमा बसेछ चरी मुकु सुवेदी युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको छ। गीतलाई नन्दु परियारले लय गरेका हुन् भने कृष्ण वश्यालले शब्द लेखेका हुन्।अर्जुन सापकोटाले विष्टलाइ गायकमा साथ दिएका छन्।

गीत मिठो बनेको छ। भिडियोमा जरी भण्डारीको निर्देशन छ भने सम्पादन/कलर दिपक विष्टको रहेको छ।
गीतको पुरा भिडियोः

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार