सुमन ढकालको रचना कल्पना र यमको “छाता बर्खे झरीमा” बजारमा

14
SHARES
113
VIEWS

“छाता बर्खे झरीमा” बोल गीत सोमबार सार्वजनिक गरिएको छ।गीतलाइ शब्द संगीत सुमन ढकालले गरेका छन्। गीतलाइ बैतडीकि कल्पना विष्ट र यम सोमैले आवाज दिएका छन्। गीत पवन परियारले एरेन्ज गरेका हुन्।

गीतले राम्रो प्रतिकृया पाउदै गइरहेको छ। सर्जक ढकालको केही समय अगाडी “फुल रसैको” गीतले निकै चर्चा पाएको हो र यतिबेला सम्म पनि गीत युटुव ट्रेन्डिडंमै रहेको छ। यस गीतले पनि २४ घन्टा भित्र ३० हजार बढि पटक हेरिएको छ।

गीतलाइ कथा निर्देशन सुमन ढकाललेनै गरेका हुन्। सुजन गोर्खालीको छायांकन रहेको भिडियो हुम गैरेले सम्पादन/कलर गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्ः

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार