सुमन ढकाल।
गायक अर्जुन सापकोटा र पुजा देवकोटाको स्वरमा “मुटु खायो” बोलको गीत विष्णु कुवर युटुवाट बजारमा आएको छ। गीतलाइ मिन प्रकाश वलीले शब्द लय गरेका हुन्। गीतमा विष्णु कुवर र हिरा रसाइली विनोद कार्की को अभिनय रहेको छ।
विष्णु कुवरको “म त पागल” बोलको गीतले बजारमा चर्चा पाएको थियो।उनको गीतले युटुवमा राम्रो भ्युज पाएको थियो। धेरै गीतमा मोडलिडं गर्दै कुवर अगाडी बढिरहेका छन्। काम राम्रो गर्दै अझै अगाडी जाने प्रयास रहेको कुवर बताउछन्।
गीत संगितको माहोल अर्कै छ कोसिस गर्नुपर्छ मिहनेत गर्नुपर्छ सफल भन्ने चिज विस्तारै हुदोरैछ भन्ने आकलन उनले गरेका हुन्। यस गीतलाइ पनि अरुझै माया गरिदिनुहुन्छ भन्ने आस बोकेको विष्णुले जानकारी दिए। यस गीतलाइ दिपक खड्का टिमले छायांकन, मुकेश नेपालीले कोरियोग्राफर गरेका हुन् भने राजकुमार मगरले सम्पादन/कलर गरेका हुन्।
पुरा भिडियोः
Discussion about this post