मिठा शब्द संगै आयो अर्जुन र कल्पनाको “मौरी रसैमा”

35
SHARES
290
VIEWS

सुमन ढकाल,जेठ २५। मिठा शब्द संगै अर्जुन सापकोटा र कल्पना विष्टको मौरी रसैमा बोलको गीत बिहिबार बजारमा आएको छ। शब्द रविन लामिछानेको रहेको छ भने लय अर्जुन कै छ। अर्जुन ,कल्पना संगै धेरै भिडियोमा देखिएका छन्।

भिडियोलाइ काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन /कलर गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार