भाईरल रन्जिता बिक र नन्दु परियारको स्वरमा “अमिलो अंगुर” (भिडियो)

17
SHARES
143
VIEWS

सुमन ढकाल। भाइरल रन्जिता बिक र नन्दु परियारको स्वरमा अमिलो अंगुर बोलको गीत नन्दुकै युटुवबाट
बजारमा आएको छ। बिक्रम वावु विश्वकर्माको शब्द रहेको गीतलाइ नन्दुले लय गरेका हुन्।

मिठो प्रतिभा भएकी रन्जिता अर्घाखाचीबाट गीत गाउन काठमाण्डौ आएकी हुन्। गीत वान डिबि एचडी स्टुडियोमा रेकर्ड भएको हो। एरेन्ज मिक्सीडं एचवि एन किस्मतले गरेका हुन्। गीत निकै मिठो बनेको छ। भिडयो देव पुनले छायाँकन/ निर्देशन गरेका हुन्।
पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार