गीती कथा बिरहको तिज (भाग ४) सार्वजनीक (भिडियो सहित)

12
SHARES
96
VIEWS

बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत यथार्थ पारिवारिक कथा बस्तुमा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) सार्वजनीक भएको छ ।
चर्चित गायक गायिकाहरु ईन्द्र जि.सी.,बद्री पंगेनी,हुम गैरे लक्ष्मी परियार,कमला बि.शी.,बिमला गैरे,कृष्ण गैरे,ईब्सल सञ्ज्यालको स्वरमा रहेको गीतको लय तथा शब्द संकलन हुम गैरेले गरेका हुन् ।
राकेस सोनीको संगीत संयोजन रहेको समसामयिक यथार्थ घटनामा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) मा डि.बि. घिमिरे,धिरज खत्री,रमा ठकुरी,रुपा के.सी.,सुमन सिंह ठकुरी,निरु सिंह ठकुरी,पार्वती भट्टराई,मोहन दाहाल,कृष्णा मल्ल र बाल कलाकार अर्पणा बस्यालको जिबन्त अभिनय रहेको छ ।गायक तथा सर्जक हुम गैरेको निर्देशन रहेको गीतलाई बसन्त मर्हजनले खिचेका हुन् भने अनिता थापाले श्रीगार गरेकी हुन् ।

बिशाल फिल्मस् यु.टुब च्यानल मार्फत डिजीटल बिश्व बजारमा सार्वजनिक भएको छ।

भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार