युस्कल सुनिताको “खोलीको किनार” ले लोकप्रियता कमाउदै..

23
SHARES
195
VIEWS

सुमन ढकाल। युस्कल छिनाल र सुनिता बुढा क्षेत्रीको आवाजमा “खोलीको किनार” बोलको गीत बजारमा सार्वजनिक गरिएको छ।गीतलाइ शब्द सुनिल विसिले गरेका हुन् भने लय युस्कलको नै रहेको छ।गीतले राम्रो प्रतिकृया पाउदै गइरहेको छ। टिकटक फेसबुकमा

गीतले लोकप्रियता कमाउन थालेको देखिन्छ।
गीतलाइ कथा निर्देशन तिलकराज ज्ञवालीले गरेका हुन्। करन चैसिरको छायांकन रहेको भिडियो नविन घर्ति मगरले सम्पादन/कलर गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार