एम एम इन्टरटेन्मेन्टको आयोजनमा अष्ट्रेलियामा तिज धमाका हुदै…

12
SHARES
98
VIEWS

काठमाण्डौ। एम एम इन्टरटेन्मेन्टको आयोजनामा अष्ट्रेलियामा तिज धमाका हुने भएको छ। पहिलो 1st सेप्टेम्बर आउतबारको दिन कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा चर्चित गायक अर्जुन सापकोटा ,पशुपति शर्मा ,चन्द्र शर्मा ,सुनिता बुढा क्षेत्री ,सरिता दनकुटी को उपस्थिति रहने भएको छ।

कार्यक्रम भव्य रुपमा कलाकारले अष्ट्रेलियामा तिज मनाउने भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार