विष्णु माझी खेम संगीतको आवाजमा “तिम्रो नयाँ जिन्दगी” (भिडियो)

13
SHARES
106
VIEWS

सुमन ढकाल। विष्णु माझी र खेम संगीतको स्वरमा “तिम्रो नयाँ जिन्दगी” बोलको गीत सार्वजनिक भएको छ। गीतलाइ रामु खड्काले लय गरेका हुन् भने सन्ध्या केसीले शब्द लेखेकी हुन्।विष्णु माझीको गीत बजारमा खासै आउदैनन् तर पनि यो गीतले निकै मिठास र मार्मिक बनाइदिएको छ।

भिडियो तर्फ चर्चित मोडल विमल अधिकारी र निहारिका थापाको मनमोहक अभिनय रहेको छ। राजेश घिमिरेले छायांकन, दिपक विष्टले सम्पादन/कलर गरेका हुन् भने मदन खड्काले भिडियो निर्देशन गरेका हुन्। पुरा म्युजिक भिडियो रामु खड्काको युटुव च्यानलवाट सर्वत्र बजारमा उपलब्ध छ।
भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार