यज्ञ सापकोटा र रेखा पोख्रेलको “आउ बस आडैमा” लोकप्रिय बन्दै..

15
SHARES
126
VIEWS

सुमन ढकाल,फागुन २५। यज्ञ सापकोटा र रेखा पोख्रेलको स्वरमा “आउ बस आडैमा” गीत सार्वजनिक भएको छ। गीतलाइ सापकोटाले शब्द लय गरेका हुन्।

पोख्रेल पछिल्ली भाइरल गायिकाका रुपमा चिनिएकि हुन्।ओजन स्टुडियोमा रेकर्डिडं भएको गीतलाइ विनोद परियारले मिक्सिडं गरेका हुन् भने सुजन सुर्खेतीले छायांकन गरेका हुन्। पुरा खिचिएको गीतको भिडियो यज्ञ सापकोटाको युटुव च्यानलमा छ।
पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार