रमेश परियारको सृजनामा खेम र कल्पनाको मुसुक्क हासेको…

16
SHARES
134
VIEWS

सुमन ढकाल,बैशाख-१०।
रमेश परियारको शब्द लय सृजनामा खेम सेन्चुरी र कल्पना देवकोटाको स्वरमा “मुसुक्क हासेको फोटो पठाइदेउ” बोलको गीत बजारमा आएको छ। कृष्ण केसीको संगीत सोजनमा रहेको गीतलाइ स्टुडियो ओजनबाट बिनोद परियारले ध्वनी मिश्रण गरेका हुन्। गीतको

अडियो पनि दमदार बन्न सफल रहेको छ। गीत राम्रो र मन छुने लय बनेको दर्शक स्रोताले बताइरहेका छन्। रमेश परियार लोक दुनिया क्षेत्रका सफल सर्जक हुन्। नायक पल शाह गीता ढुंगाना जुना विक को अभिनय रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन्। नवराज उप्रेतीको छायांकन रहेको गीतलाइ मिलन विश्वकर्माको सम्पादन रहेको छ। लक्ष्मण कल्पना नामक युटुववाट पुरा भिडियो बजारमा आएको छ।
भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार