श्री कोटाकोट मगर सेवा समाज स्याङ्जा द्वारा मृगौला पिडितलाई रु ९४, ८०० सहयोग रकम प्रदान
श्री कोटाकोट मगर सेवा समाज द्वारा सत्यवती गाउँ पालिका चेहेमी निवासी मृगौला पिडित यामकला सिंजालिको उपचारको लागि संकलित रकम रु ९४,८०० प्रदान गरिएको छ। आज वहाँको बुबा श्री रुद्र बहादुर गाहा लाई उक्त रकम हस्तान्तरण गरिएको हो। कालीगण्डकी गाउँ पालिका...







