नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुग्यो

19
SHARES
102
VIEWS

भदौ ८ कामठाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

सोमबार देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभरका प्रयोगशालामा १० हजार २ सय ३४ पीसीआर परिक्षणका क्रममा ७४३ जनामा कोरोना संक्रमणको भएको मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङका क्रममा जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण मुत्त भएका छन् । हालसम्म संक्रमण मुत्त हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार