ओबि रायमाझीको अभिनय खेम सेन्चुरी र रचना रिमालको नरोउ नरोउ निर्माया(भिडियो सहित)

16
SHARES
127
VIEWS

सुमन ढकाल ,काठमाण्डौ

बजारमा तिज गित सार्वजनिक भैरहेको छ। गायक खेम सेन्चुरी र रचना रिमालको स्वरमा नरोउ नरोउ निर्माया भर्खरै सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द खेममा सेन्चुरीको भाका रहेको छ। गित राम्रो बन्न सफल भएको छ। मिठो भाका र शब्द बनेर बजारमा आएको छ। चर्चित मोडल ओबि रायमाझी गितको भिडियोमा अभिनय रहेको छ। गितमा सुमी पुरी र मन्जु पुरी तथा सालिक भन्डारीको  अभिनय रहेको छ। भिडियोलाई दर्शक स्रोताले मन पराउने अपेक्षा गरिएकोछ। भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भने निर्देशन र सम्पादन क्रान्ति केसीले गरेका हुन्। भिडियो मोडल ओबी रायमाझीको युटुव च्यानलबाट बजारमा उपलब्ध भएको छ।

हेरौ भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार