पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ।

14
SHARES
117
VIEWS

शुक्रबार बिहानै बाट अवरुद्ध पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन बुटवल सडकको गौडेपुलनिर झरेको पहिरो हटाएपछि बिहान ८ ः ५० बाट एक तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहानै दोभानको नाग मन्दिर नजिक झरेको पहिरो समेत हटाइएको छ । जोखिम बढी भएकाले पाल्पा बुटवलको सडकमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार