सुमन ढकाल
लोक गायक तथा मोडल रन्जित परियारको नयाँ तिज गित टुप्पै बस्यो जुरेली बोलको गित सार्वजनिक भएको छ। गितको शब्द कुशल वेलवासेको रहेको छ भने संगित रन्जित परियारको रहेको छ। गितमा गायक आवाज रन्जित परियारको र गायिकामा शान्ती मगरको रहेको छ। गित मिठो बन्न सफल भएको छ। दर्शक स्रोताले गितलाई मन पराउनेछन्। गितको भिडियोमा हास्यकलाकार (बल्छी धुर्बे) मरिचमान क्षे्र्ठ ,इस्तु कार्की ,चर्चित मोडल करिष्मा ढकाल, र रन्जित परियारको अभिनय रहेको देख्न सकिन्छ।भिडियोलाई नवराज उप्रेतीले छायांकन बिष्णु शर्माले सम्पादन गरेका छन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन्। भिडियो रन्जित परियारकै युटुव च्यानलबाट बजारमा उपलब्ध भएको छ।
हेरौ भिडियो:
Discussion about this post