संवाददाता

पाल्पाको रामपुरमा सूर्यमुखी र तील खेती सुरु

पाल्पाको रामपुरमा सूर्यमुखी र तीलखेति सुरु गरिएको छ । रामपुर आधारभुत विद्यालयले कृषिलाई जोड दिदै सूर्यमुखी र तील खेती सुरु गरेको हो । विद्यालय नजिकै रहेको करिव छ रोपनी क्षेत्रफलमा सूर्यमुखी पूल र तील खेती लगाइएको हो ।पठनपाठन बन्द भएपछि...

मृगौला पीडित यमकला सिंजालीलाइ लाई सहयोग रकम हस्तान्तरण

स्याङ्जा जिल्ला कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ तथा साबिक कारिकोट गाबिस १ छेबोग्घा माइत भै हाल सत्यवती गाउँ पालिका २ चेहेमि निवासी ३८ बर्षिय यम कला सिङ्गजाली गाहाको दुबै मृगौला फेल भएको कारण डेढ महिना देखि युनिभर्सल मेडिकल कलेज...

आलमदेवि टेलिभिजनको राष्ट्रिय स्तरमै परीक्षण प्रसारण सुरु

स्याङ्जा -बिज्ञान र प्रबिधिको तिब्र बिकास संगै संचार जगतमा आमूल परिवर्तन आइरहेको छ। केही बर्ष अगाडी सूचना र मनोरञ्जनको लागि एक मात्र माध्यम रेडियो नेपाल रहेको थियो। त्यस पछि क्रमशः श्रब्य- दृश्य टेलिभिजनको सुरुवात भयो। टेलिभिजनको पर्दा पनि कालो र...

कालीगण्डकीमा १ जना सहित स्याङ्जामा ७ जना कोरोना संक्रमित थपिए

स्याङ्जामा आज फेरि एकै पटक ७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरुमा कालीगण्डकी गाउँ पालिकाका एक जना २९ वर्षीय पुरुष रहेका छन् भने अन्य ६ जना पुतलीबजार नगरपालिकाका रहेका छन् । पछिल्लो चरणमा स्याङ्जामा दैनिक जसो कोरोना...

आज रातिदेखी पानी पर्ने , बाढी पहिरोको जोखिम

काठमाण्डौ - आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी र पहिरोको जोखिम बढेको छ ।मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउन लागेकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले घाम लागेको...

स्याङ्जामा २५ जना सुरक्षाकर्मीले कोरोना जिते, जिल्लामा निको हुने २२९ पुगे

शुक्रबार स्याङ्जाका २२ जना सुरक्षाककर्मीले कोरोना जितेका छन् । जिल्ला प्रहरी कार्यालयका २२ जना सक्रमितहरु कोरोनामुक्त भएका हुन् । कालिका अस्पताल हेलूमा रहेका सक्रमितमध्ये २२ जना सुरक्षाकर्मी शुक्रबार संक्रमणमुक्त भएका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित ३ जना...

भिरकोट नगरपालिका आज बाट कोरोना संक्रमण मुक्त

स्याङ्जाको भीरकोट नगर पालिका आज बाट कोरोना संक्रमण मुक्त भएको छ। भीरकोट नगरपालिकामा हाल सम्म ११ जना कोरोना संक्रमित रहेका थिए। ती मध्य अन्य १० जना यस भन्दा अघि नै कोरोना भाइरस लाई जितेर घर फर्किसकेका थिए। बाकी एक जना...

स्याङ्जामा साउन २९ गतेसम्म निषेधाज्ञा

संगम अधिकारी स्याङ्जामा कोरोना सक्रमण बढेपछि जारी गरिएको निषेधाज्ञा शुक्रबार सकिँदैछ । निषेधाज्ञाको समय अवधि समाप्तिको पुर्वसन्ध्यामा समय थप गरिएको छ । डिसिसि एमसिको बुधबार बसेको बैठकले बढ्दो सक्रमणलाई मध्यनजर गर्दै २३ गतेबाट पुन २९ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय...

सचेतनास्वरुप गल्याङबजारमा अनुगमन

स्याङ्जाको गल्याङमा कोरोना भाइरस संक्रमणको जोखिमबारे स्थानीयवासीलाई सचेत गराउँदै बजार अनुगमन गरिएको छ । नगरपालिकाको मुख्य बजार रहेको गल्याङबजारमा नगरपालिकाले सचेत गराउँदै बजार अनुगमन गरेको हो ।नगरपालिकाले तोकेको मापदण्ड अनुसार मात्र बजार सञ्चालन गर्न, सामाजिक दुरी कायम राख्न र मास्कको...

कालीगण्डकी गाउँ पालिकाका २, ३ र ४ मा पुनः सलह देखियो

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका वडा नम्बर २ , ३ र ४ मा पुनः बाली नष्ट गर्ने सलह किरा देखापरेको छ। सलह किरा हिजोको तुलनामा आज धेरै सङ्ख्यामा देखिएको जानकारी बिर्घाबाट जिके पाण्डेले बताउनु भयो। सलहकिराको कारण विशेषगरि तरकारी र झालपातमा...

Page 124 of 125 1 123 124 125
ट्रेन्डिङ