मृगौला पीडित यमकला सिंजालीलाइ लाई सहयोग रकम हस्तान्तरण

183
SHARES
308
VIEWS

स्याङ्जा जिल्ला कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ तथा साबिक कारिकोट गाबिस १ छेबोग्घा माइत भै हाल सत्यवती गाउँ पालिका २ चेहेमि निवासी ३८ बर्षिय यम कला सिङ्गजाली गाहाको दुबै मृगौला फेल भएको कारण डेढ महिना देखि युनिभर्सल मेडिकल कलेज भैरहवामा नियमित डाइलोसिस गर्दै आउनु भएको छ। उहाँको उपचारको लागि सहयोग स्वरुप रु ७६,५३०/- उहाँको छोरी आस्मा सिङ्गजालीलाई लाफा समूह बुटवलका सल्लाहकार श्री चक्र बहादुर राना, लाफा समुहका अध्यक्ष श्री तारा सिंह रेश्मी, सक्रिय समाजसेवी श्री कृष्णा राना, मुक्ति चौतारे लगायत मानुभावहरुबाट हस्तान्तरण गरिएको थियो। हस्तान्तरण गरिएको रकमले उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार