कालीगण्डकीमा १ जना सहित स्याङ्जामा ७ जना कोरोना संक्रमित थपिए

73
SHARES
102
VIEWS

स्याङ्जामा आज फेरि एकै पटक ७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरुमा कालीगण्डकी गाउँ पालिकाका एक जना २९ वर्षीय पुरुष रहेका छन् भने अन्य ६ जना पुतलीबजार नगरपालिकाका रहेका छन् । पछिल्लो चरणमा स्याङ्जामा दैनिक जसो कोरोना संक्रमित थपिदै गएका छन् । कोरोना संक्रमनण नियन्त्रण गर्न स्याङ्जामा पनि २९ गते सम्म निषेधाज्ञा जारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार