संवाददाता

कालीगण्डकी गाउँ पालिका वडा नं ३ स्याङ्जामा आगमन र बहिर्गमनमा निषेध

कालीगण्डकी गाउँ पालिका वडा नं ३ स्याङ्जाले चाडपर्व नजिकिदै गर्दा एक वडा बाट अर्को वडामा जान निषेध गरेको छ। आज बसेको वडा भेलाले चाडवाड मनाउने क्रममा हुने जमघटका कारण कोरोना(covid19)को संक्रमणको जोखिम उच्च हुने भन्दै एक जिल्लाबाट अर्को जिल्ला, एक...

पैयुँ गाउँ पालिकाका शैक्षिक संस्था सञ्चालन नगर्न आग्रह

शैक्षिक संस्था सञ्चालन नगर्न आग्रहपर्वतको पैयुँ गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका कुनै पनि शैक्षिक संस्थाहरु सञ्चालन नगर्न आग्रह गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढिरहेको भन्दै गाउँपालिकाले सूचना जारी गरी सामुदायिक तथा संस्थागत दुबै विद्यालय सञ्चालन नगर्न...

स्याङजामा निषेधाज्ञा लम्बियो, एक साता समय थप

समुदायमा कोरोना देखिएपछि स्याङजामा जारी गरिएको निषेधाज्ञा लम्बिएको छ । संक्रमण बढेपछि साउन १३ गतेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनका लागि निषेधाज्ञा जारी गरेको थियो । संक्रमणको जोखिम कायमै रहेको भन्दै फेरि एक साता थप गरिएको समय...

भोलि बाट सवारी पास वितरण स्याङ्जामा पनि बन्द

भोलि अर्थात साउन २९ गते बाट एक जिल्ला बाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ।गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ। भोलि बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न...

भदै ५ गते सम्म बुटवलमा लकडाउन

समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको वैठकले साउन २९ गते राति ११.४५ देखि भदौ ५ गते राति ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो...

कालीगण्डकी गाउँ पालिकाको भवन निर्माण कार्य सुरु हुँदै

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाको भवन निर्माणको लागि माटो परिक्षण गरिएको छ। भवन निर्माणको लागि माटो उपयुक्त भए नभएको तथ्य पत्ता लगाउन आज प्राबिधिकहरुको समूहले माटो परिक्षण गरेको हो। कालीगण्डकी गाउँ पालिकाको आफ्नै भवन नहुदा हाल साविकको बिर्घा गाविस भवन बाट...

बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।विशेष उपचार कक्ष आईसियुमा उपचार भैरहेको उनिहरुको गत राती १ बजे निधन भएको हो । निधन भएकाहरु दुबैजना कपिलवस्तुका पुरुषहरु हुन । उनिहरुमध्य एकजनाको कोरोना पोजेटिभकै...

कालीगण्डकी गाउँ पालिका स्याङ्जाले ड्र्यागन खेती सुरु गर्ने ।

स्याङ्जा - कालीगण्डकी गाउँ पालिका स्याङ्जाले ड्र्यागन खेती सुरु गर्ने भएको छ। कालीगण्डकी गाउँ पालिका स्याङ्जाको कृषी कार्यक्रम अन्तर्गत गाउँ पालिकाको वडा नं - ४ पुच्छारमा २० रोपनी जग्गामा खेती गर्न लागिएको हो। ड्र्यागन फल खेतीको लागि पिलर तयार पार्ने...

गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए

पोखराका ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार विहान कास्कीको पोखरा वडा नं. ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा वडा नं. ३० का ३० वर्षीय पुरुष...

वालिङमा मास्क वितरण

सँगम अधिकारी कोरोना भाइरस कोभिड १९ को महामारीबाट सुरक्षित रहन सरकारले १ सय २० दिनको लकडाउन हटाएसँगै नेपाल सँक्रमितको सँख्यामा वृद्धि भैरहेको छ । यसबाट सुरक्षित रहन लकडाउन हटाएपछि सरकारले निषेधाज्ञा लगायतका विभिन्न सुरक्षाका कार्यक्रमहरु अगाडि बढाइरहेका बेला विभिन्न संघ...

Page 123 of 125 1 122 123 124 125
ट्रेन्डिङ