कालीगण्डकी गाउँ पालिका वडा नं ३ स्याङ्जामा आगमन र बहिर्गमनमा निषेध

211
SHARES
453
VIEWS


कालीगण्डकी गाउँ पालिका वडा नं ३ स्याङ्जाले चाडपर्व नजिकिदै गर्दा एक वडा बाट अर्को वडामा जान निषेध गरेको छ। आज बसेको वडा भेलाले चाडवाड मनाउने क्रममा हुने जमघटका कारण कोरोना(covid19)को संक्रमणको जोखिम उच्च हुने भन्दै एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानिय तहबाट अर्को स्थानिय तह र एक वडाबाट अर्को वडामा आवागमन र बहिर्गमनलाई पुर्ण निषेधः गरेको छ। साथै यस पालीको तिज पर्वमा कुनै किसिमको भेला जमघट नगरी आ-आफ्नै घरमा मनाउने आग्रह गरेेेको छ । कालीगण्डकी गाउँ पालिका वडा नम्बर ३ स्याङ्जाले कोरोना संक्रमणको रोकथामलाई सघाउन उक्त कदम चालिएको बताएको छ। वडा नम्बर ३ ले गरेको निषेध पूर्णरुपमा लागू हुन अन्य वडाले पनि तत्कालै कोरोना रोकथाम समुदायमा फैलन नदिन आवश्यक कदम चाल्नु पर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार