बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

73
SHARES
102
VIEWS

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
विशेष उपचार कक्ष आईसियुमा उपचार भैरहेको उनिहरुको गत राती १ बजे निधन भएको हो । निधन भएकाहरु दुबैजना कपिलवस्तुका पुरुषहरु हुन । उनिहरुमध्य एकजनाको कोरोना पोजेटिभकै कारण निधन भएको पुष्टि भएको छ भने अर्का पुरुषको रिपोर्ट आईनसकेको अस्पतालले जनाएको छ । प्रदेश ५ मा कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ भने झन्डै ५ हजार संक्रमित पुगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार