कालीगण्डकी गाउँ पालिकाका २, ३ र ४ मा पुनः सलह देखियो

112
SHARES
109
VIEWS

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका वडा नम्बर २ , ३ र ४ मा पुनः बाली नष्ट गर्ने सलह किरा देखापरेको छ। सलह किरा हिजोको तुलनामा आज धेरै सङ्ख्यामा देखिएको जानकारी बिर्घाबाट जिके पाण्डेले बताउनु भयो। सलहकिराको कारण विशेषगरि तरकारी र झालपातमा क्षति पुगेको छ। आज दिनभर जसो बिर्घा लगायत सो आसपासका क्षेत्रमा सलह देखिएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार